नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

  • शनिबार २४ असो २०८३ १२:४४ AM
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत (९३.८८ प्रतिशत) प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् । कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ। कुल खसेको मतका आधारमा थापाले