मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा वर्षाको सम्भावना

  • शनिबार २४ असो २०८३ ०१:०२ AM
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेशका सबै भूभाग तथा देशको हिमाली र