काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित हुनुभएको छ । छ हजार ५८४ मतका साथ विजयी भएका हुन् । निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका थिए । निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए ।