कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

  • शुक्रबार​ २३ असो २०८३ ११:२७ PM
काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापाले ६ हजार ५८४ मत प्राप्त गर्दै सभापति पदमा विजय हासिल गरेका हुन्। सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत