विद्यार्थी राजनीतिबाट कांग्रेस सभापतिसम्म, कसरी बने गगन थापा पार्टीको सर्वोच्च नेता?

  • शनिबार २४ असो २०८३ १२:०७ AM
काठमाडौँ : नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । पार्टीको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले पराजित गर्दै थापा चारवर्षे कार्यकालका लागि सभापति बनेका हुन् । निर्वाचन समितिका अनुसार कुल ७