काठमाडौं : नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन्। पार्टीको १५औं महाधिवेशनअन्तर्गत भएको चुनावमा प्रतिद्वन्द्वी श्यामकृष्ण खड्कीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन्।यसअघि पार्टी सभापतिका लागि तीन जनाले उम्मेदवारी दिएका थिए। अन्तिम समयमा किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिएपछि थापा र खड्गीबीच प्रतिस्पर्धा भएको थियो। खड्गीविरुद्ध भारी मतसहित थापा सभापतिमा निर्वाचित भएका हुन्।उनी यसअघि विशेष महाधिवेशनबाट सभापति भएका थिए। विशेष महाधिवेशनपछि पार्टी पनि दुई धारमा विभाज