कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, थापाले ६ हजार ५८४ मत पाउँदा अर्का उम्मेदवारलाई ३७५ मत मात्रै

  • शुक्रबार​ २३ असो २०८३ ११:३४ PM
काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन् । सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन् । कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ । कुल खसेको मतका