काठमाडौं । हिजो शुक्रबारको तुलनामा आज शनिबार अमेरिकी डलर केही कमजोर बनेको छ । राष्ट्र बैंकका अनुसार आज शनिबारका लागि अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । हिजो अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५५ रुपैयाँ १६ पैसा निर्धारण गरिएको