क्यालिफोर्नियाले ईभी फास्ट चार्जरका लागि प्रति पोर्ट एक लाख डलरसम्म उपलब्ध गराउने

  • शुक्रबार​ २३ असो २०८३ १०:१८ PM
अमेरिकी राज्य क्यालिफोर्नियाले सार्वजनिक विद्युतीय सवारी फास्ट चार्जरहरूको विस्तारका लागि कम्तीमा २ करोड ८० लाख डलर लगानी गर्दैछ, यसअन्तर्गत मापदण्ड पूरा गर्ने परियोजनाहरूको जडानसम्बन्धी सम्पूर्ण खर्चसमेत राज्यले व्यहोर्न सक्छ। राज्यको The post क्यालिफोर्नियाले ईभी फास्ट चार्जरका लागि प्रति पोर्ट एक लाख डलरसम्म उपलब्ध गराउने appeared first on Technology Khabar.