स्पोटीफाईद्वारा १८० भन्दा बढी बजारमा अडियोबुक विस्तार

  • शुक्रबार​ २३ असो २०८३ ०८:१७ PM
स्पोटीफाईले बुधबार विश्वभरका १८० भन्दा बढी बजारमा अडियोबुकको पहुँच विस्तार गर्ने घोषणा गरेको छ। यसमा यूरोप, अमेरिका, क्यारेबियन, मध्यपूर्व, अफ्रिका र एसियाका विभिन्न क्षेत्र समावेश छन्। यसको विस्तार आजदेखि सुरु The post स्पोटीफाईद्वारा १८० भन्दा बढी बजारमा अडियोबुक विस्तार appeared first on Technology Khabar.