कांग्रेस सभापतिको मतगणना राष्ट्रिय सभागृहमा, सीसी क्यामेराबाट निगरानी गरिने

  • शुक्रबार​ २३ असो २०८३ ०५:२३ PM
काठमाण्डु– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना राष्ट्रिय सभागृहमा हुने भएको छ । मतदान सम्पन्न भएपछि निर्वाचन समितिले मतगणनाको तयारी अघि बढाएको छ । सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा छ । दुवै उम्मेदवारले प्राप्त गरेको मत गणना गर्न राष्ट्रिय सभागृहमा आवश्यक व्यवस्थापन मिलाउने काम भइरहेको छ । मतगणनाका लागि तीन स्थानमा