इजरायल पठाउने नाममा ठगी : भोट माग्दामाग्दै पक्राउ परिन् कांग्रेस केन्द्रीय सदस्यकी उम्मेदवार खड्का

  • शुक्रबार​ २३ असो २०८३ ०४:३५ PM
काठमाण्डु- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनिता खड्का इजरायल पठाउने नाममा भएको भनिएको ठगी प्रकरणमा पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई शुक्रबार राति काठमाडौंमा पक्राउ गरेको हो। उनी कांग्रेसको खुला महिलातर्फ केन्द्रीय सदस्य पदकी उम्मेदवार हुन्। उनी भोट माग्दा माग्दै समातिएकी हुन् । सीआईबी स्रोतका अनुसार वैदेशिक रोजगारीका लागि इजरायल