दाङ : लमहीमा यात्रुवाहक बसको ठक्करबाट सरकारी मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१३ चौधेरा निवासी चेतबहादुर केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार नेपालगन्जबाट काँकरभिट्टातर्फ जाँदै गरेको