गृह मन्त्रालले भन्याे- सुरक्षाकर्मीलाई व्यक्तिगत काममा लगाएकाे पाइए उजुरी गर्नु

  • शुक्रबार​ २३ असो २०८३ ०३:२१ PM
काठमाण्डु– गृह मन्त्रालयले कार्यविधिविपरीत व्यक्तिगत तथा घरायसी काममा सुरक्षाकर्मी प्रयोग गरिएको पाइए उजुरी गर्न आग्रह गरेको छ। मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै सुरक्षाकर्मीलाई सुरक्षा प्रयोजनबाहेक अन्य व्यक्तिगत तथा घरायसी काममा प्रयोग गरिएको पाइएमा गृह मन्त्रालयको कल सेन्टरमा उजुरी दिन अनुरोध गरेको हो। ‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ अनुसार बहालवाला तथा