कर तिर्ने उपभोक्तपछि व्यवसायीलाई पनि पुरस्कार दिन अर्थमन्त्रीको निर्देशन

  • शुक्रबार​ २३ असो २०८३ ०३:३६ PM
काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वस्तु तथा सेवाको बिक्री गर्दा बिल जारी गर्ने व्यवसायीलाई पनि नगद पुरस्कार दिने व्यवस्था गर्न निर्देशन दिएका छन्। शुक्रबार अर्थ मन्त्रालयमा आयोजित राजस्व समीक्षा बैठकमा उनले आन्तरिक राजस्व विभागलाई करदाता प्रोत्साहन कार्यक्रमको कार्यविधि संशोधन गरी विक्रेता व्यवसायीलाई समेत नगद प्रोत्साहन दिने प्रस्ताव ल्याउन निर्देशन दिएका हुन्। सरकारले चालु आर्थिक वर्षको