इस्लामाबाद– पाकिस्तानका चारवटा प्रान्तलाई विभाजन गरेर १२ देखि १५ वटा साना प्रान्त बनाउनेबारे छलफल तीव्र भएको छ। यसबाट पाकिस्तानको राजनीतिक शक्ति सन्तुलनमा ठूलो परिवर्तन आउन सक्ने आकलन गरिएको छ। बेलायती पत्रिका ‘द इकोनोमिस्ट’ को रिपोर्टअनुसार पाकिस्तानका सेनाप्रमुख असीम मुनीर देशका चार प्रान्तलाई साना प्रशासनिक इकाइमा विभाजन गरेर राजनीतिक समीकरण बदल्न चाहन्छन्। यस्तो पुनर्संरचनाले पञ्जाबमा पूर्वप्रधानमन्त्री