वंशीराजलाई एआईजीबाट हटाउने निर्णयमा गृहमन्त्री गुरुङले राखे ४ तर्क

  • शुक्रबार​ २३ असो २०८३ ०४:०४ PM
काठमाण्डु– सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णयबारे गृहमन्त्री सुधन गुरुङले चार तर्क अघि सारेका छन्। गृहमन्त्री गुरुङको सचिवालयमार्फत सार्वजनिक गरिएका तर्कमा दाहालले आचरण र अनुशासन उल्लंघन गरेको, संगठनको प्रतिष्ठामा आँच पुर्‍याएको तथा गृह मन्त्रालय मातहतका सुरक्षा निकायमा हुने गतिविधिमाथि सूक्ष्म निगरानी भइरहेको उल्लेख छ। गृह मन्त्रालयले शुक्रबार दाहाललाई असोज २३