काठमाडौं : सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट बर्खास्त गरिएको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले दाहाललाई सेवाबाट हटाउने गरी विभागीय कारबाही गरिएको जानकारी दिएका छन्। मन्त्रालयका अनुसार उनलाई शुक्रबारदेखि लागू हुने गरी