कामधेनु सहकारीको अध्यक्षमा पुन: यादप ढकाल निर्विरोध

  • शुक्रबार​ २३ असो २०८३ ०२:५६ PM
इटहरी : कोशी प्रदेशकै अग्रणी दुग्ध विकास सहकारी संस्था कामधेनुको अध्यक्षमा यादप ढकाल लगातार दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित भएका छन् । अघिल्लो पटक चुनाव लडेर अध्यक्ष बनेका ढकालको यस पटक एकल उम्मेदवारी परेको हो । संस्थाको निर्वाचन