काठमाडौं :अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का निलम्बित अध्यक्ष पङ्कजविक्रम नेम्वाङसहित चार जनाविरुद्ध आर्थिक अनियमितता, ठगी र खेल मिलेमतोसम्बन्धी कसुरमा मुद्दा दायर भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय ललितपुरले बिहीबार एन्फाका अध्यक्ष नेम्वाङ, महासचिव किरण राई,