एन्फा अध्यक्ष र महासचिवलाई पक्राउ गर्न अदालतको आदेश, कोषाध्यक्ष र लेखा अधिकृत धरौटीमा रिहा

  • शुक्रबार​ २३ असो २०८३ ०२:२४ PM
काठमाण्डु– अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई पक्राउ गर्न आदेश दिएको छ। शुक्रबार जिल्ला अदालत, ललितपुरकी न्यायाधीश भगवती शर्मा ढुंगानाको इजलासले अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न आदेश दिएको हो । यस्तै कोषाध्यक्ष रविन्द्र जोशीलाई १५ लाख र लेखा अधिकृत सन्जीव पाण्डेलाई १२ लाख धरौटीमा रिहा गर्न आदेश