काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाका गभर्नर जनरल साम मोस्टिनबीच भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री खनाल र मोस्टिनबीच अस्ट्रेलियाको क्यानबेरास्थित गभर्मेन्ट हाउसमा शिष्टाचार भेटवार्ता भएको हो । भेटका क्रममा गभर्नर जनरल मोस्टिनले हालै भोटेकोशीमा आएको बाढीका कारण भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै नेपालप्रति अस्ट्रेलियाको ऐक्यबद्धता पुनः व्यक्त गरिन् । परराष्ट्रमन्त्री खनालले दुःख व्यक्त गरेको,