काठमाण्डु-सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट हटाइएको छ। गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै दाहाललाई आचरण उल्लंघन, अनुशासनहीन कार्य तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मानप्रतिष्ठा र छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा विभागीय कारबाही गरिएको जनाएको छ। मन्त्रालयका अनुसार दाहाललाई २०८३ असोज २३ गतेदेखि लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट