दार्चुला पावर लिमिटेडको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। आज शुक्रबार कम्पनीका अध्यक्ष सतिश न्यौपानेको अध्यक्षतमा साधारणसभा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, र आर्थिक बर्ष २०८२/८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु पारित गरेको छ । सभाले आ.व २०८३/८४ का लागि लेखापरिक्षकको नियुक्ति The post दार्चुला पावरको साधारणसभा सम्पन्न, एक वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य appeared first on Businesspana.