कांग्रेस इतर पक्ष: सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को सभापतिमा प्रकाश बस्नेत चयन, मेलम्ची नगर सभापतिमा सरोज बस्नेत

  • शुक्रबार​ २३ असो २०८३ ०३:१२ PM
मेलम्ची। नेपाली कांग्रेस शेरबहादुर बस्नेत पक्षीय सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर २ को क्षेत्रीय अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । मेलम्चीमा आज सम्पन्न अधिवेशनले प्रकाश बस्नेतलाई क्षेत्रीय सभापतिमा चयन गरेको हो । अधिवेशनले क्षेत्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा महाधिवेशन प्रतिनिधिसमेत चयन गरेको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले… Continue reading कांग्रेस इतर पक्ष: सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को सभापतिमा प्रकाश बस्नेत चयन, मेलम्ची नगर सभापतिमा सरोज बस्नेत