मोहम्द आरिफको अध्यक्षतामा २५ सदस्यीय आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन

  • शुक्रबार​ २३ असो २०८३ ०१:५३ PM
काठमाडौं । आम मुस्मिल मोर्चाको काठमाडौं उपत्यका विशेष कमिटी गठन भएको छ । मोहम्द आरिफ शाहको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन भएको हो । काठमाडौंको अनामनगरमा आज बसेको उपत्यका विशेष कमिटीको बैठकले फुल मोहम्द मन्सुर इन्चार्च र मोहम्मद आरिफ शाह अध्यक्ष रहने गरी कमिटी गठन भएको मोर्चाका केन्द्रीय अध्यक्ष लालबाबु मन्सुरीले जनाएका छन् । कमिटीको उपाध्यक्षमा ओसी अख्तर मन्सुर, समिम आलम मन्सुर, खैरुल्लाह मन्सुर बडे मिया, सचिवमा सैदन खातुन, अबुलैस मन्सुर, इलियास अन्सारी र कोषाध्यक्षमा इस्लामुल खातुन रहेका छन् । यसैगरी कमिटीको सदस्यहरुमा जैरुलह मन्सुरी, तबरेज मन्सुरी, इस्लामुल खातुन सानो, अहमद अन्सारी, ताहिर ... The post मोहम्द आरिफको अध्यक्षतामा २५ सदस्यीय आम मुस्लिम मोर्चाको उपत्यका कमिटी गठन appeared first on Kalika Khabar.