सेन्चुरी मसलाको नयाँ एयरटाइट जार प्याकेजिङ, प्रत्येक जारमा १५ प्रतिशत मसला निःशुल्क

  • शुक्रबार​ २३ असो २०८३ ०१:२५ PM
काठमाडौं : सेन्चुरी ग्रुपअन्तर्गतको दुगड स्पाइसेसले आफ्नो लोकप्रिय ब्रान्ड सेन्चुरी मसलालाई नयाँ तथा आकर्षक एयरटाइट जार प्याकेजिङमा बजारमा ल्याएको छ। मसलाको ताजापन, सुगन्ध र गुणस्तर लामो समयसम्म कायम राख्ने उद्देश्यले नयाँ प्याकेजिङ सार्वजनिक गरिएको कम्पनीले जनाएको