पाँचथर : पाँचथर सदरमुकामस्थित फिदिम माध्यमिक विद्यालयको हिरक स्मारक अनावरण गरिएको छ। विद्यालय स्थापनादेखि विभिन्न कालखण्डमा योगदान पुर्याउने दाता तथा व्यक्तिहरूको सम्मानमा निर्माण गरिएको स्मारक शुक्रबार अनावरण गरिएको हो। २००६ सालमा प्रसादसिंह विद्यालयका नाममा स्थापना भएको