इनरुवा अस्पतालमा प्रसूति विवाद, छानबिन समिति गठन

  • शुक्रबार​ २३ असो २०८३ ०१:५० PM
इनरुवा : सुत्केरी व्यथा लागेपछि उपचारका लागि जिल्ला अस्पताल इनरुवा पुगेकी सुनसरीको कोसी गाउँपालिका–३ जमुवाकी शर्मिला सदा मुसहरलाई अन्यत्र पठाइएको घटनाबारे विवाद भएपछि अस्पतालले छानबिन समिति गठन गरेको छ। शर्मिलालाई बुधबार राति उनका श्रीमान् देवकुमारले प्रसूति