कांग्रेस महाधिवेशन : मतगणना आजै, खुलामञ्चभित्रका सबै प्रतिनिधिले मतदान गर्न पाउने
शुक्रबार २३ असो २०८३ ०१:५७ PM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको मतदानको मतगणना शुक्रबार नै गरिने भएको छ। निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार सभापति पदमा खसेको मतको गणना राष्ट्रिय सभागृहमा गरिनेछ। अन्य पदका लागि खसेका