छैन अपाङ्गमैत्री शौचालय, बोकेर लैजानुपर्ने बाध्यता

  • शुक्रबार​ २३ असो २०८३ ०८:०० PM
सिमरा : बारा जीतपुरसिमरा उपमहानगरपालिका–२ का २२ वर्षीय आलोक साहको कम्मरदेखि मुनिको भाग पूर्णरूपमा चल्दैन। दुवै खुट्टा नचल्ने भएपनि उच्च शिक्षा हासिल गरेर भविष्यमा ‘पोलिटिसियन’ बन्ने सपना बुनेका आलोक अनेकौं सास्तीकाबीच पढाइलाई निरन्तरता दिइरहेका छन्। उनको यो मनोबल र इच्छाशक्तिसामू विद्यालयको अपूरो पूर्वाधारले भने निराशाको इट्टा थपिरहेको देखिन्छ। आलोक जीतपुरसिमरा–२ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छन्। आलोकका लागि विद्यालयको यात्रा दिनहुँ