गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता, २ हजार किमिभन्दा बढी अप्टिकल फाइबर बिछ्याइने

  • शुक्रबार​ २३ असो २०८३ ०१:४८ PM
गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गर्ने उद्देश्यसहित सूचना महामार्ग परियोजना कार्यान्वयनका लागि सम्झौता भएको छ। दूरसञ्चार क्षेत्रको पूर्वाधार विस्तार तथा डिजिटल पहुँच The post गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता, २ हजार किमिभन्दा बढी अप्टिकल फाइबर बिछ्याइने appeared first on Technology Khabar.