काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले वडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी केन्द्रिय संयोजन समितिको बैठकले वडा र पालिकास्तरको अधिवेशन स्थानीय तह निर्वाचन अगावै गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए । उनकाअनुसार अगामी पुस ११ गते देशभरका सबै वडामा एकैदिन वडास्तरीय अधिवेशन