भोटेकोशी बाढी : कर्मचारीको तर्फबाट ४५ लाख बढी सरकारलाई सहयोग

  • शुक्रबार​ २३ असो २०८३ ०२:०९ PM
काठमाडौं । गत भदौ १० गते त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै कुमारी बैंक लिमिटेडका कर्मचारीहरूले स्वेच्छिक रुपमा तलबबाट कट्टा गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४५,९७,३५३.५० योगदान गरेका छन् । प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति व्यहोरेका प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै बैंकका कर्मचारीहरूले स्वेच्छिक रूपमा उक्त रकम संकलन गरेका