नेपालमै उत्पादित कार–टी सेलबाट पहिलोपटक क्यान्सरको उपचार

  • शुक्रबार​ २३ असो २०८३ ०२:०६ PM
काठमाडौँ / नेपालमै विकसित र उत्पादित कार–टी सेल प्रयोग गरी पहिलोपटक क्यान्सरका बिरामीको उपचार गरिएको छ ।  सेन्टर फर रिजेनेरेटिभ मेडिसिन नेपाल (सीआरएम नेपाल) र त्रिभुवन