आधारभूत शेयरधनीले निश्चित प्रतिशत शेयर बेच्नु अघि नै सूचना दिनु पर्ने व्यवस्थालाई धितोपत्र बोर्डले संशोधन गरेको छ। आज शुक्रबार बोर्डले संशोधित निर्देशन जारी गरेको हो । यस अघि कुनै पनि आधारभूत शेयरधनीले आफूले धारण गरेको ५ प्रतिशत वा सो भन्दा बढी शेयर बिक्री गर्ने भए १५ दिन अगाडि नै सूचना दिनु पर्ने व्यवस्था थियो । The post धितोपत्र बोर्डले सच्यायो शेयर बेच्नुभन्दा १५ दिन अगाडि नै सूचना दिनु पर्ने व्यवस्था appeared first on Businesspana.