ईयू–भारत व्यापार सम्झौताले नेपाललाई मध्यम लाभ, तर कपडा निर्यातमा दबाब

  • शुक्रबार​ २३ असो २०८३ ०१:४० PM
युरोपियन युनियन (ईयू) र भारतबीच यही वर्ष जनवरी २७ मा सम्पन्न स्वतन्त्र व्यापार सम्झौता (एफटीए) ले नेपालको अर्थतन्त्रमा सामान्य सकारात्मक असर पार्ने तर पूर्वयुरोपेली बजारमा नेपाली कपडा तथा पोशाक निर्यात कमजोर बनाउन सक्ने एक अध्ययनले देखाएको छ। ईयूको सहयोगमा सञ्चालित टीपीएसडी फेसिलिटीले तयार पारेको “नेपालका प्रमुख क्षेत्रमा ईयू–भारत एफटीएको प्रभाव मूल्याङ्कन: अवसर र चुनौती” शीर्षकको The post ईयू–भारत व्यापार सम्झौताले नेपाललाई मध्यम लाभ, तर कपडा निर्यातमा दबाब appeared first on Businesspana.