नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शाखा मर्ज गर्नको लागि नयाँ व्यवस्था लागु गरेको छ । राष्ट्र बैंकले आज वाणिज्य बैंक, विकास बैंक र फाइनान्सको लागि नयाँ निर्देशन जारी गरेको हो । विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा अब इजाजतपत्रप्राप्त संस्था स्वयमले महानगरपालिकामा रहेका शाखा समायोजन / एकीकरण गर्न The post बैंकहरुलाई शाखा मर्ज गर्न आधा दर्जन नयाँ व्यवस्था, कर्मचारी हटाउन नपाइने appeared first on Businesspana.