गत असोज १२ गतेदेखि सञ्चालन भएको प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता आज कायममुकायम प्रधान सेनापति रथी प्रदीप जङ्ग के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । प्रतियोगितामा एथलेटिक्स, पौडी, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी आठ विधा समावेश गरिएको थियो । प्रतियोगितामा कुल १४ टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको समग्रतर्फ श्री उपत्यका पृतनाले