परराष्ट्रका १५ विषय सार्वजनिक : अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोगदेखि राहदानी सेवामा सुधारसम्म

  • शुक्रबार​ २३ असो २०८३ ०१:३५ PM
परराष्ट्र मन्त्रालयले जलवायु कूटनीति, अस्ट्रेलियाको थप सहयोग, भोटेकोशी बाढीपछिको पुनःस्थापना, राहदानी सेवा सुधार तथा विभिन्न मुलुकसँगको द्विपक्षीय सम्बन्धलगायत १५ विषय सार्वजनिक गरेको छ । मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले नियमित पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागितादेखि मन्त्रालयले सञ्चालनमा ल्याएका नयाँ सेवासम्मका विषयमा जानकारी दिएका हुन्। उनका अनुसार भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछिको राहत