सिन्धुपाल्चोकमा संक्रमण रोकथाम तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी चारदिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु

  • शुक्रबार​ २३ असो २०८३ ०१:२८ PM
सिन्धुपाल्चोक । जिल्लाका १२ वटै स्थानीय तहअन्तर्गतका स्वास्थ्य संस्थाबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले संक्रमण रोकथाम तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी चारदिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ।   बागमती प्रदेश सरकारको प्रदेश स्वास्थ्य तालिम केन्द्रद्वारा आयोजित तालिम चौतारा अस्पतालको तालिम हलमा सञ्चालन भइरहेको छ। तालिममा प्राविधिक सहयोग जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले गरेको छ भने फेयरमेड र… Continue reading सिन्धुपाल्चोकमा संक्रमण रोकथाम तथा फोहोरमैला व्यवस्थापनसम्बन्धी चारदिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु