विराटनगर : कोशी प्रदेशसभामा विचाराधीन दलित अधिकारसम्बन्धी विधेयकलाई सरोकारवालाका सुझाव समेटेर पूर्ण र प्रभावकारी बनाउँदै पारित गर्ने प्रतिबद्धता प्रदेशसभाका पदाधिकारी तथा सांसदहरूले जनाएका छन्। दलित समुदायमाथि हुने विभेद अन्त्य, अधिकारको सुनिश्चितता र समतामूलक समाज निर्माणका लागि