विराटनगर : पर्यटक भिसामा नेपाल आएर भिसाको उद्देश्यविपरीत धार्मिक प्रशिक्षणमा सहभागी भएको आरोपमा मोरङको सुन्दरहरैँचाबाट २४ जना दक्षिण कोरियाली नागरिक पक्राउ परेका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मालती मार्गस्थित क्रिश्चियन शैक्षिक संस्था ‘नेपाल न्यू कोभेनन्ट कलेज’मा आयोजित धार्मिक