विराटनगर : पर्यटक भिसामा नेपाल आएर भिसाको उद्देश्यविपरीत धार्मिक गतिविधिमा संलग्न भएको आरोपमा मोरङको सुन्दरहरैँचाबाट पक्राउ परेका २४ जना दक्षिण कोरियाली नागरिकलाई काठमाडौंस्थित अध्यागमन विभाग पठाइएको छ। मोरङ प्रहरीले उनीहरूलाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि