उदयपुर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र नियमित र विशेष महाधिवेशनका गतिविधि अघि बढिरहेका बेला उदयपुरमा देउवा पक्षले क्षेत्रीय नेतृत्व चयन गरेको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा तिलकबहादुर कटुवाल निर्विरोध