अमेजनले बुधबार आफूले थोरै संख्यामा कर्मचारी कटौती गरेको पुष्टि गरेको छ। कम्पनीका अनुसार मुख्यतः यसको स्टोर्स युनिटमा कर्मचारी कटौती गरिएको हो। यही युनिटले अमेजनको मुख्य ई–कमर्स वेबसाइट सञ्चालन गर्छ। रोयटर्सका The post अमेजनले खुद्रा व्यवसायका सहित थप कर्मचारी कटौती गर्यो appeared first on Technology Khabar.