पोखरा स्कुल बस दुर्घटना अपडेट : मृत्यु भएका ५ जनाको पहिचान

  • शुक्रबार​ २३ असो २०८३ १२:१९ PM
काठमाण्डु– कास्कीको पोखरा महानगरपालिका-२८ कालिका ओख्लेको भीरमा आज बिहान स्कुल बस दुर्घटना हुँदा ४ विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ । घटनामा १४ जना घाइते भएका छन् । सौर्य माझठानाबाट कालिकास्थानतर्फ आउँदै गरेको कालिका बोर्डिङ स्कुलको ग२ख १४१७ नम्बरको बस आज बिहान सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु