राष्ट्रपति पौडेलद्वारा अध्यादेश जारी

  • शुक्रबार​ २३ असो २०८३ १२:३२ PM
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा विपद्सम्बन्धी अध्यादेश जारी गरेका हुन् । संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति कार्यालयका अनुसार ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी भएको हो । सरकारले केही दिनअघि प्राकृतिक विपद्मा