सूर्यकुण्ड हाइड्रोको साधारणसभा सम्पन्न, चयन भएका ५ जना सञ्चालक काेकाे हुन् ?

  • शुक्रबार​ २३ असो २०८३ ०१:०६ PM
काठमाडौँ / सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको २०औँ साधारणसभा सम्पन्न भएको छ । शुक्रबार कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेको अध्यक्षतामा सम्पन्न सभाले पाँच जना सञ्चालक चयन गरेको