प्रधान सेनापति ट्रफी–२०८३ सम्पन्न, श्री उपत्यका पृतना प्रथम
शुक्रबार २३ असो २०८३ ०१:०९ PM
काठमाडौँ / गत असोज १२ गतेदेखि सञ्चालन भएको प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता आज कायममुकायम प्रधान सेनापति रथी प्रदीप जङ्ग के.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको